‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ ले धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्नेछ : सुनित...
काठमाडौं । काठमाडौं महानगरकी कार्यकारी नगरप्रमुख सुनिता डङ्गोलले काठमाडौं बिजनेस एक्स्पोले धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्नेमा आफू विश्वस्त गरेको ...
