समग्र आर्थिक पुनर्जागरणको मञ्च बन्यो ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’, हेर्नुहोस् ३८ तस्बिर
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले पहिलोपटक आयोजना गरेको ‘काठमाडौं बिजनेश एक्सपो’ भव्यरूपमा सम्पन्न भएको छ । भृकुटीमण्डपको प्रदर्शनी ...
