यी हु्न् आज दिनभरका प्रमुख २० समाचार

कर्पोरट खबर सोमबार, चैत २, २०८२

वैदेशिक रोजगार : युद्धका कारण श्रम स्वीकृति रोकिएकै मुलुकतर्फ झण्डै ३० हजार नेपाली उडे

कामको खोजी गर्दै फागुनमा विदेसिएका ५२ हजार ९४४ जनामध्ये २९ हजार ६८० जना नेपाली सुरक्षा चिन्ताग्रस्त मुलुकतर्फ उडेका हुन्

ललित सिंह सामन्त सोमबार, चैत २, २०८२

राष्ट्रिय उपभोक्ता मञ्चको अपिल : कालोबजारी र डिजिटल ठगी रोक्न बजार अनुगमन कडा बनाउ

मञ्चले प्रविधिको विकाससँगै बजारको स्वरूप परिवर्तन भई डिजिटल कारोबार र ई–कमर्स विस्तार हुँदै गए पनि उपभोक्ता ठगीका जोखिम बढेको उल्लेख गरेको छ

कर्पोरट खबर सोमबार, चैत २, २०८२

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ह्वात्तै घट्यो

सरकारले सरकारले साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ

कर्पोरट खबर सोमबार, चैत २, २०८२

कर्पोरेट

हाम्रो सिफारिस

शेयर मार्केट

बैंक/वित्त

राजनीति

Top
corporatekhabar_logo ×