सुर्खेत । हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध भएको छ ।
शुक्रबार अपराहन्न हुम्लाको सिमकोट गाउँपालिका-६ शिव मन्दिरस्थित कर्णाली करिडोरमा जेसीबीले बाटो खन्ने क्रममा माथिबाट पहिरो खसि जेसीबीको पछाडिको भाग पुरिएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS