पोखरा । बागलुङको कालिगण्डकी करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।
गएराती बागलुङको बागलुङ नगरपालिका- १० डब्ल्याङस्थित कालिगण्डकी करिडोर बर्षातका कारण पहिरो आएपछि सडक पुर्ण रुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।
हाल सडक खुलाउन सडक बिभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS