जाजरकोटस्थित मध्य पहाडी राजमार्ग अवरुद्ध
कर्पोरट खबर
8:56 am, शुक्रबार, साउन १६, २०८२
सुर्खेत । जाजरकोटस्थित मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ ।
गएराती जाजरकोटको छेडागाड नगरपालिका-३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा पहिरो झरी पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन सडक बिभागसँग समन्व गरिरहेको बताएको छ ।


FACEBOOK COMMENTS