धादिङ । धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अबरुद्ध भएको छ ।
शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका- ६ जहरेखेतस्थित पृथ्वी लोकमार्गमा बर्षातको कारण सडक माथिबाट रुख सहित पहिरो खस्दा सडक पूर्ण रुपमा अवरोध भएको भएको छ ।
प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS