पोखरा । म्याग्दीस्थित बेनी–दरबाङ सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान म्याग्दीको मलिका गाउँपालिका–६ बाङगे भीरस्थित बेनी–दरबाङ सडकखण्डमा पहिरो झरी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS