काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाको केही सडकमा आएको बाढीले सडक अवरुद्ध भएको छ ।
दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको बताइएको छ ।
उक्त स्थानमा सडक खोल्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS