बागलुङ । बागलुङको कालिगण्डकी करिडोरमा सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।
गएराती बागलुङको जैमुनी नगरपालिका-८ छिस्तीस्थित कालिगण्डकी करिडोरमा सडकभन्दा माथिबाट ढुङगामाटो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS