काठमान्डौँँ । जुम्लाको कर्णाली कोरिडोर अन्तर्गतको नाग्मा सडक खण्ड पुर्णरुमा अबरुद्ध भएको छ ।
शुक्रबार बिहान जुम्लाको तातोपानी गाउँपालिका– १ राँका स्थित कर्णाली करिडोर नाग्मा जुम्ला सडक खण्डमा सडक भन्दा माथिबाट पहिरो आई सडक पुर्णरुपमा अबरुद्ध भएको सडक डिभिजन कार्यलय जुम्लाले जानकारी दिएको छ ।
कार्यलयले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS