![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
एजेन्सी । तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई जना पाइलटको मृत्यु भएको छ ।
राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाए हनुसार मारिएका दुई जना मेजर पाइलट उमर अता अल-अब्बादी र क्याप्टेन पाइलट मोहम्मद अब्दुल्लाह अल-खुदैरको रहेका छन् ।
विमान उत्तरी शहर माफ्राकमा रहेको किङ्ग हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
FACEBOOK COMMENTS