भ्रष्टाचार मुद्दामा पक्राउ परे सुनिल पौडेल र विकल पौडेल

काठमाडौं । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । २०८० वैशाखमा विकल पौडेल र असोज १५ मा पौडेल बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको थियो । भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि … Continue reading भ्रष्टाचार मुद्दामा पक्राउ परे सुनिल पौडेल र विकल पौडेल