पञ्चकन्याको विद्युत महसुल बक्यौताबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्राधिकरणलाई निर्देशन
काठमाडौं । विद्युत नियमन आयोगले पञ्चकन्या ग्रुपका दुई उद्योगको डेडिकेटेड फिडर र ट्रङ्कलाइन विद्युतको प्रिमियम महसुल विवादमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।आयोगले पञ्चकन्या स्टील इन्डष्ट्रिज र पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजमा गरिएको विद्युत लाइन कटौती र महसुल विवादबारे बुझ्न दुवै उद्योग र नेपाल विद्युत प्राधिकरणलाई आगामी आइतबार छलफलमा बोलाएको हो ।साथै, आयोगले यस विषयमा १५ दिनभित्र … Continue reading पञ्चकन्याको विद्युत महसुल बक्यौताबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्राधिकरणलाई निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed