काठमाडौं । नेपाल फार्मेसी काउन्सिल परिषद्को अध्यक्षमा प्रज्वलजङ्ग पाण्डे पुनः नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट पाण्डेलाई थप चार वर्षका लागि परिषद्को अध्यक्षमा नियुक्त गरेका हुन् ।
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए । उनी नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष पनि हुन् ।
FACEBOOK COMMENTS