काठमाडौं । काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डेले अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो अपडेट अनुसार पाण्डेले ४६४९ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३३४१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका रमेश अर्यालले १४८१ र एमालेका रामेश्वर फुयालले ९४९ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS