काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।
हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।
स्रोतका अनुसार गएराति नै उनको मुटुमा स्टेन लगाइएको छ र अहिले अवस्था सुधारोन्मुख छ ।
Corporate Khabar
FACEBOOK COMMENTS