जनताले राखेकाे अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन सकेन्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनताले राखेकाे अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले यस्तो बताएका हुन् । पुँजीगत खर्च बढाउने योजना तिर सरकारको जोड रहेको प्रचण्डले बताए । उनले भने, ‘सबै ठाउँको मनोवल उच्च … Continue reading जनताले राखेकाे अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन सकेन्: प्रधानमन्त्री