काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेनजीसँग नेकपा कार्यक्रम गरेको छ ।
शनिबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीले जेनजीसँग नेकपा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायत उपस्थित छन् ।
त्यस्तै पार्टीको जेनजी रेड फोर्सका कार्यकर्ता तथा पार्टीका अन्य कार्यकर्ता पनि सहभागी छन् ।
FACEBOOK COMMENTS