जब सम्म बजेट सिस्टममा चल्दैन तब सम्म राज्य चल्दैँन्: पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाश शरण महतले जब सम्म बजेट सिस्टममा चल्दैन तब सम्म राज्य चल्न नस्कने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले यस्तो बताएका हुन् ।‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो … Continue reading जब सम्म बजेट सिस्टममा चल्दैन तब सम्म राज्य चल्दैँन्: पूर्व अर्थमन्त्री महत