काठमाडौं महानगरले धरहरा क्षेत्रमा आजदेखि सवारीसाधन पार्किङ गर्न दिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट आजदेखि पार्किङ सेवा दिने भएको छ ।आजदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो ।कामपाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने … Continue reading काठमाडौं महानगरले धरहरा क्षेत्रमा आजदेखि सवारीसाधन पार्किङ गर्न दिने