न्यूरोड क्षेत्रको सडकमा आजदेखि सवारी पार्किङ निषेध, विकल्पमा काठमाडौँ टावर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाएको छ ।महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइने जनाएको छ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक … Continue reading न्यूरोड क्षेत्रको सडकमा आजदेखि सवारी पार्किङ निषेध, विकल्पमा काठमाडौँ टावर