काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद(९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ुबालबालिका सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२ु माथि विचार गरियोस् भन्ने र ुमानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
FACEBOOK COMMENTS