काठमाडौँ । विपक्षी दलहरूले दोस्रो पटक बसेको संसद् बैठक पनि अवरोध गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको दोस्रो पटक बसेको बैठकमा पनि अवरोध सिर्जना गरेका हुन्
।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा विपक्षी दलहरूले यसअघि पनि दुवै सदनको बैठक केहीबेरलाई स्थगित भएका थिए ।
त्यसपछि बसेको बैठकमा पनि अवरोध गरेका हुन् ।
FACEBOOK COMMENTS