काठमाडौँं । आज बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक ३ घण्टापछि बस्नेगरी सारिएको छ ।
विपक्षी दलहरूले अवरोध कायमै राख्ने भएपछि बैठकको समय परिवर्तन गरेर समहति खोज्ने प्रयास गर्न लागिएको हो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक आजै दिउँसो २ बजे बस्नेगरी सारिएको सूचनामार्फत जानकारी गराएका हुन् ।
FACEBOOK COMMENTS