राजनीतिक दाउपेचको ‘बन्धक’ बन्यो संसद, शीर्ष नेताकै छैन चासो
काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर संसदको अवरोध जारी छ भने सहमतिको प्रयास पनि सफल हुन सकेको छैन । जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसदमा अवरोध गरिरहेका छन् । संसदको अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले खासै पहल नगरेको देखिनुलाई अचम्म मानिएको … Continue reading राजनीतिक दाउपेचको ‘बन्धक’ बन्यो संसद, शीर्ष नेताकै छैन चासो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed