रास्वपा र राप्रपाको विरोधका बीच गृहमन्त्रीको सम्बोधन

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई प्रनिनिधिसाभाको आकस्मिक समयमा बोल्न दिइएपछि विपक्षी रास्वपा र राप्रपाले नाराबाजी गरिरहेका छन् । अवरोधका बीच मन्त्री लेखक बोलिरहेका छन् । हेर्नुहोस् लाइभ–