काठमाडौं । प्रतिनिधिसभाको आज आइतबारको बैठक सुरू भएको छ । बैठकमा विपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायमै राखेका छन् ।
आजको बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका छन् । साथै, नाराबाजीसहित बेल घेराउसमेत गरिरहेका छन् ।
हेर्नुहोस् लाइभ–
FACEBOOK COMMENTS