सभामुखले समय दिए, रास्वपाले बालै दिएन
काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठक सुरू हुनासाथ विपक्षी दल रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । बैठकको आकस्मिक समय सुरू हुनासाथ रास्वपाका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका छन् । आकस्मिक समयमा सत्तापक्ष र विपक्षी दलका अन्य सांसदहरूलाई सभामुख देवराज घिमिरेले समय उपलब्ध गराएअनुसार उनीहरूले आफ्ना धारणा राखे । विपक्षी … Continue reading सभामुखले समय दिए, रास्वपाले बालै दिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed