काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा नेकपा (माओवादी केन्द्र) का सांसदले बजेटमाथि आफ्नो धारणा राख्दा नाराबाजी बन्द गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल माओवादीको तर्फबाट शक्ती बस्नेतले बोल्ने क्रममा रास्वपाका सांसदहरूले प्रतिनिधिसभामा नाराबाजी रोकेर मौन भएर बसेका थिए ।
रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै विरोध जारी राखेको बेला माओवादी केन्द्रले कांग्रेस–एमालेसँग दुईबुँदे सहमति गरेर संसदको अवरोध खोलेको थियो ।
FACEBOOK COMMENTS