अपरिपक्व र गैरजिम्मेवार तर्क गर्दै संसदबाट रास्वपा बाहिरियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बहिष्कार गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेर बाहिरिएकाले आजको बैठक बहिष्कार गरेको जानकारी दिएका छन् । ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र … Continue reading अपरिपक्व र गैरजिम्मेवार तर्क गर्दै संसदबाट रास्वपा बाहिरियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed