काठमाडौं । राष्ट्रियसभाले आर्थिक विधेयक–२०८२ र राष्ट्र ऋण उठाउने विधेयक–२०८२ पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकोमा दुवै प्रस्ताव बहुमतले पारित भएका हुन् ।
FACEBOOK COMMENTS