संसद विघटन गरी अन्तरिम सरकार बनाउनुपर्ने जेन्जीको बटमलाइनमा राष्ट्रपतिको असहमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्न अस्वीकार गरेका छन् ।शीतलनिवासमा भइरहेको विभिन्न चरणको छलफलका क्रममा उनले संसद विघटन गर्न नमानेका हुन् ।संसद विघटन गरी अन्तरिम सरकार बनाउनुपर्ने बटमलाइन राखेर जेन्जीहरू छलफलमा सहभागी छन् ।राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीचको छलफलपछि अहिले जेन्जीका प्रतिनिधिहरूसँग शीतलनिवासमा छलफल चलिरहेको बताइएको छ ।प्रधानमन्त्री प्रस्तावित कार्की पछि … Continue reading संसद विघटन गरी अन्तरिम सरकार बनाउनुपर्ने जेन्जीको बटमलाइनमा राष्ट्रपतिको असहमति