संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले वैशाख २८ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।आजै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed