काठमाडौं । संघीय संसद सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसदको लागि सभाहल माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेको छ । जेन्जी आन्दोलनका क्रममा गत २४ भदौमा संसद भवनमा आगजनी भएको थियो ।
सिंहदरबार परिसरमा बन्दै गरेको संसद भवनको निर्माण कार्य अझै सकिएको छैन । नयाँ सांसदका लागि भवन नभएपछि संसद सचिवालयले पत्र लेख्दै भवनसहितको अन्य उपकरण माग गरेको हो ।
FACEBOOK COMMENTS