काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै जनार्दनले अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार ’गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा–अभियान सुरु गर्न प्रस्ताव गरेका छन् ।
उनले भनेका छन्–
संसद विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार ’गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा–अभियान सुरु गरौ ।
FACEBOOK COMMENTS