काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार आजै ढल्यो, पुसमा ढल्यो माघे संक्रान्तिमा ढल्यो भन्ने गीन गाउन छोड्न आग्रह गरेका छन् । उनले भने,‘ ढल्यो ढल्यो गीत कुनै उत्सव वा पार्टीमा काम लाग्छ संसद र सरकारमा काम लाग्दैन । यो सरकार ०८४ सालसम्म टसमस गर्दैन ।’
FACEBOOK COMMENTS