पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको बताएका छन् ।शुक्रबार अबेला सर्वोच्च अदालतको फैसला आएसँगै थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,’ उनले लेखेका … Continue reading पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed