काठमाडौं । विश्वास, आस्था एवम् पवित्रताकी देवी पाथीभरा मन्दिर हिउँले ढाकिएको छ ।
पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै पाथीभरा मन्दिर र त्यस क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै हिउँमा रमाउँदै देवीको दर्शन गर्नेहरू पाथीभरा पुग्ने क्रम बढेको छ ।
यसैबीच हिउँ परेकै अवस्थामा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पनि मन्दिर दर्शन गर्न पाथीभरा पुगेका छन् ।
हेरौँ केही तस्बिरहरू–
तस्बिरहरू : रासस
FACEBOOK COMMENTS