काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पाथिभराको दर्शन गरेकी छन् ।
कोशी प्रदेशको भ्रमणआमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङस्थित पाथिभराको दर्शन गरेकी हुन् ।
पाथिभराको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले भनेकी छन्– ’फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुवात ।
शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।’
उनी विहिबार सोलुखुम्बु, भोजपुर र सुनसरी जिल्ला पुगेर निर्वाचनको तयारी र सुरक्षा अवस्थाको बारेमा जानकारी लिएकी थिइन् ।
FACEBOOK COMMENTS