अथर्तन्त्र सङ्कटमा पर्दा पनि आयातमुखीको जस्तो पीडा निर्यातमुखी व्यापारले भोग्न परेको छैन (भिडिओ वार्ता)

मोरङको रङ्गेलीमा जन्मिएर १५ वर्षको उमेरदेखि नै निर्यातमुखी व्यापारमा हात हालेका पवन गोल्यान अहिले गोल्यान ग्रुपको अध्यक्ष छन् । विराटनगरमै विद्यालय शिक्षा हासिल गरेका उनले त्यहीँको क्याम्पसबाट बीकमसम्मको अध्ययन गरेका छन् । क्याम्पस अध्ययन गर्दादेखि नै आफ्नो हजुरबुबा सोहनलाल गोल्यानले स्थापना गर्नुभएको टेक्सटायल उद्योगमा पूर्णकालीन काम गरी उद्योग र व्यापार सिकेका पवन गोल्यान ६५ वर्षको … Continue reading अथर्तन्त्र सङ्कटमा पर्दा पनि आयातमुखीको जस्तो पीडा निर्यातमुखी व्यापारले भोग्न परेको छैन (भिडिओ वार्ता)