सरकारको प्रभावकारी पहलबिना अर्थतन्त्र सुध्रिदैन, योजना ल्याउन ढिला भइसक्यो (भिडिओ अन्तर्वार्ता)

उद्योग व्यवसायको स्थापना र प्रवर्द्धन तथा रोजगारी सृजना गर्न नसकिरहेको नेपाल पछिल्लो समय आर्थिक मन्दीको चरम अवस्थाबाट गुज्रिन थालेको छ । आर्थिक मन्दीका कारण बजारमा लगानीयोग्य पुँजी अभाव हुनाका साथै भएका पुँजी पनि परिचालन हुन छोडेको छ । यसबाट नेपाली अर्थतन्त्र थप सङ्कटोन्मुख छ । यस्तो परिस्थितिमा रोजगारीको खोजी गर्दै विदेश जाने नेपाली युवा जनशक्तिको … Continue reading सरकारको प्रभावकारी पहलबिना अर्थतन्त्र सुध्रिदैन, योजना ल्याउन ढिला भइसक्यो (भिडिओ अन्तर्वार्ता)