जनताको अधिकार उल्ट्याउन खोजिदैछ, एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गरौँ : प्रधानमन्त्री प्रचण्ड

तनहुँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताएका छन् ।आज शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताको अधिकार खोसिन लागेको भन्दै सबै दलहरू एकजुट भएर … Continue reading जनताको अधिकार उल्ट्याउन खोजिदैछ, एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गरौँ : प्रधानमन्त्री प्रचण्ड