पेट्रोलियमको विकल्प विद्युतीय गाडी

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको विकल्पमा बिद्युतिय गाडीमा कर छुट दिएर त्यस्ता गाडी खरिद गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने अवस्था आएको छ । कोभिड संक्रमणको समय बाहेक अन्य समयमा पेट्रोलियम पदार्थको उपभोग बढ्ने गरेको पनि तथ्यांकले देखाएको छ । त्यतिखेर नेपालमा मात्र नभएर विश्वभर नै यस्तै खाले समस्या देखिएको थियो । त्यसैले सरकारले तत्कालका … Continue reading पेट्रोलियमको विकल्प विद्युतीय गाडी