Exclusive : पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीन्द्रराज पाठक पक्राउ परेका छन् । उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले कर्पोरेट खबरलाई बताएको छ । याे पनि पढ्नुहाेस् : यसकारण पक्राउ परे पूर्वराजा शाहका संवाद सचिव पाठक