यसकारण पक्राउ परे पूर्वराजा शाहका संवाद सचिव पाठक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठक पक्राउ परेका छन् ।पूर्वराजा शाहको सचिवालयले संविधानविपरीतका गतिविधि गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।‘पूर्वराजा शाहको सचिवालयमार्फत श्री ५ महाराजधिराज जस्ता शब्दहरू प्रयोग भएका छन्, जुन नेपालको संविधानविपरीत हो । त्यसैले उहाँ (पाठक) लाई … Continue reading यसकारण पक्राउ परे पूर्वराजा शाहका संवाद सचिव पाठक