पर्यटन प्रवर्द्धनका लागि फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान
कर्पोरट खबर
9:21 pm, सोमबार, वैशाख १४, २०८३
- नेपालका १० सदस्यीय फोटो पत्रकारको टोली पर्यटन प्रवर्द्धनका लागि बङ्गलादेश प्रस्थान गरेको छ।
- टोलीले ‘ब्युटिफूल नेपाल’ फोटो प्रदर्शनी तथा अन्तरराष्ट्रिय सेमिनारमा सहभागिता जनाउनेछ।
Top