‘पिताम्बर’को ‘पिताम्बरी होली’ (फोटो फिचर)

काठमाडौं । चलचित्र ‘पिताम्बर’को टीमले आज ‘पिताम्बरी होली’ मनाएको छ । चलचित्रका निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरु प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रङ दल्दै होली मनाएका हुन् । चलचित्रको टीमले पत्रकारको समूहसँग पनि होली खेलेका छन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, … Continue reading ‘पिताम्बर’को ‘पिताम्बरी होली’ (फोटो फिचर)