काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डा दीपक काफ्लेलाई परीक्षा सार्न निर्देशन दिएका हुन् ।
परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने छ।
FACEBOOK COMMENTS