काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
FACEBOOK COMMENTS